एप्लिकेसन

प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम एप मार्फत सार्वजनिक

प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम एप मार्फत सार्वजनिक
Global IME Bank

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ।

गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन् । हाल यो गीत डिशहोम गो एपमा मात्र उपलव्ध रहेको छ । यो गीत निशुल्क हेर्नका लागी प्ले स्टोर र एप स्टोर बाट डिशहोम गो एप डाउनलोड गर्नुपर्ने हुन्छ।

यस एपमा लाईभ टिभी लगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिज, तथा अन्य थुप्रै लोकप्रिय विदेशी कन्टेन्टहरु पनि हेर्न सकिन्छ।

Sajilo Visa
easy care