ताजा समाचार

नेपालमा विश्वकप फुटबल प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाईबरनेट

नेपालमा विश्वकप फुटबल प्रसारणको इन्टरनेट पार्टनरमा डिशहोम फाईबरनेट
Global IME Bank

नेपालमा हाल प्रसारण भईरहेको विश्वकप फुटबलमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ।

उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ।

डिशहोम फाईवरनेटको उच्च गतिसंगै ग्राहकहरुले आईटिभीमा विश्वकपको प्रशारणको मज्जा पनि लिन सक्ने जनाएको छ।

Sajilo Visa
easy care