निर्वाचन आयोगको कल सेन्टरमा आएका प्रश्नका जवाफ धमाधम दिँईँदै

  • Technology Khabar | २५ कार्तिक २०७९, शुक्रबार
निर्वाचन आयोगको कल सेन्टरमा आएका प्रश्नका जवाफ धमाधम दिँईँदै
निर्वाचन आयोगको कल सेन्टर। फाइल तस्बिर।

काठमाडौं ।

निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सर्वसाधारणसम्म पुर्‍याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ। यसमा आएका विभिन्न प्रश्न र जिज्ञासाहरूको जवाफ आयोगले दिने गरेको छ।

आयोगले सञ्चालनमा ल्याएको टोल फ्रि नं. ११०२ मा आम सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सक्नेछन्।

२४ घण्टा नै खुला रहने यो फोन नं. मा बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म आयोगका कर्मचारीले प्रत्येक्ष फोन रिसिभ गरेर प्रश्नकर्ताको जवाफ दिनेछन् भने त्यसबाहेकको समयमा सोधिने प्रश्नहरू स्वतः रेकर्ड हुने व्यवस्था छ। जसको जवाफ पछि कर्मचारीहरूले दिने छन्।

हालसम्म कलसेन्टरमा आएका विभिन्न जिज्ञासा मध्ये सबैले बुझ्नु पर्ने केही महत्वपूर्ण प्रश्न तथा जवाफहरू आएको आयोगले उल्लेख गरेको छ।

प्रकाशित: २५ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Springbase launches Multilingual Voice-to-Agent capabilities, turning spoken ideas into finished work

  • Technology Khabar
  • २५ कार्तिक २०७९, शुक्रबार