
काठमाडौं ।
गेमिङ कम्पनी एक्टिभिजन ब्लिजार्डले अमेरिकाका कर्पोरेट कर्मचारीका लागि अनिवार्य गरेको कोरोना खोपको नियम आधिकारिक रुपमा हटाएको छ।
कम्पनीका कामदारले उक्त नियमको विरुद्ध आन्दोलन गर्ने बताएका छन्।
उक्त कम्पनीलाई उद्धृत गर्दै द भर्जले लेखेको समाचारमा कम्पनीले उक्त नियम हटाइसकेको जानकारी दिएको छ।
एक्टिभिजन ब्लिजार्डका कर्मचारीहरुको संगठन अ बेटर एबीकेले सुधारिएको काम गर्ने वातावरणको माग गर्दै शुक्रबार कर्मचारीहरु अप्रिल ४ अर्थात् आज कम्पनीबाट बाहिर निस्किने चेतावनी दिएको द भर्जले उल्लेख गरेको छ।
https://twitter.com/_TechJess/status/1509673087872110601
प्रकाशित: २१ चैत्र २०७८, सोमबार