
काठमाडौं ।
चिनियाँ फास्ट फेसन ई-कमर्स स्टार्टअप शेइनले करिब १०० अर्ब डलरको मूल्याङ्कनमा फन्डिङ राउन्ड आयोजना गरिरहेको ब्लूमबर्गले आइतबार रिपोर्ट गरेको छ।
अनलाइन रिटेलरले सम्भावित लगानीकर्ताहरूसँग करिब १ अर्ब डलर जुटाउन वार्ता गरिरहेको छ।
युक्रेनमा रूसको आक्रमणको बीचमा अस्थिर पुँजी बजारका कारण संयुक्त राज्य अमेरिकामा सूचीकरण गर्ने शेनको योजना रोकिएको थियो।
प्रकाशित: २१ चैत्र २०७८, सोमबार