ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिलिया स्कुटर

  • Technology Khabar | २८ पुष २०७८, बुधबार
ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले जितिन् अप्रिलिया स्कुटर

काठमाडौं ।

लोकप्रिय नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन गरेको दशैं-तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्रमा आयुष्मा भट्टले स्कुटर जित्न सफल भएकी छिन्।

भट्टलाई राजधानी स्थित अप्रिलियाको स्कुटरको सोरुममा स्कुटर हस्तान्तरण गरिएको छ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट ग्यापु डट कम मार्फत अर्डर गर्न सकिन्छ।

ग्राहकले सामान खरिद गर्दा इ–सेवा, प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, खल्ती र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन् ।

त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ।

प्रकाशित: २८ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • २८ पुष २०७८, बुधबार