आविष्कार केन्द्रहरुलाई दिने सहयोग बैंक तथा वित्तीय संस्थाहरुले खर्च गणना गर्न पाउने

  • Technology Khabar | ४ जेष्ठ २०७८, मंगलवार
आविष्कार केन्द्रहरुलाई दिने सहयोग बैंक तथा वित्तीय संस्थाहरुले खर्च गणना गर्न पाउने

काठमाडौं ।

राष्ट्रिय आविष्कार केन्द्रलाई दिने आगामी दिनमा दिने सहयोग रकमलाई बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सामाजिक उत्तरदायित्वअन्तरगत गणना गर्न पाउने भएका छन् ।

आविष्कार केन्द्र लगायतका अन्य कुनैपनि राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता कार्यमा खर्च गरेमा सामाजिक उत्तरदायित्वअन्तरगतको कोषको रकमलाई समेत सोहि अनुसार गणना गर्न दिने व्यवस्था आगामी दिनमा हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु चालु आव२०७७।७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै त्यस्तो खर्चलाई कोषबाट हुने खर्चमा गणना गर्न दिने भएको हो ।

प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nammi to launch new Vigo E2 “Full SUV” in Nepal

  • Technology Khabar
  • ४ जेष्ठ २०७८, मंगलवार