ताजा समाचार

मोबाइल एप्समार्फत कृषि उपजको बारेमा जानकारी दिईने सरकारको नीति

मोबाइल एप्समार्फत कृषि उपजको बारेमा जानकारी दिईने सरकारको नीति
सांकेतिक
Global IME Bank

किसानले उब्जाएको कृषि उपजलाई बजार बिस्तारमा सहयोग पुर्याउन मोबाइल एप्स बनाउने बजेटमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाल आगामी आर्थिक वर्ष २०७७ ७८ को लागि बजेट सार्वजनिक गर्दै मोबाइल एप्समार्फत कृषि उपजको मूल्य, बिउ/बिजन, मललगायतका विषयहरुको बारेमा जानकारी दिनेगरि बनाईने घोषणा गरेका छन् ।

Sajilo Visa
easy care