सबैभन्दा बढि आयकर बुझाउने कम्पनीमा नेपाल टेलिकम, ठूला करदाता कार्यालयले दियो सम्मान पत्र

  • Technology Khabar | ४ मंसिर २०७६, बुधबार
सबैभन्दा बढि आयकर बुझाउने कम्पनीमा नेपाल टेलिकम, ठूला करदाता कार्यालयले दियो सम्मान पत्र

काठमाडौं ।

काठमाडौं । दूरसंचार सेवा प्रदान गर्ने सबैभन्दा ठूलो कम्पनी नेपाल दूरसंचार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले कर दिवसको अवसरमा सम्मान प्राप्त गरेको छ ।

नेपाल टेलिकमले यहि मंसिर १ गते आठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको हो ।

आन्तरिक राजस्व विभाग अन्तरगत ठूला करदाता कार्यालय ललितपुरबाट आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढि आयकर बुझाउने कम्पनीको रुपमा सम्मान प्राप्त गरेको हो ।

प्रकाशित: ४ मंसिर २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार