गुराँस लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा विवेक दुगड

  • Technology Khabar | १८ बैशाख २०७४, सोमबार
गुराँस लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा विवेक दुगड

काठमाडौं ।

काठमाडौं, १८ वैशाख । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को संचालक समितिमा अध्यक्ष मोतीलाल दुगड़, संचालक मालचन्द दुगड़ तथा ज्योती कुमार बेगानीले दिएको राजीनामा संचालक समितिले स्वीकृत गरी रिक्त रहेका स्थानमा बिवेक दुगड़ तथा रिषी कुमार गाडियालाई संचालकमा नियुक्ति गरेको छ ।

सो कम्पनीको संचालक समितिले बिवेक दुगड़लाई संचालक समितिको अध्यक्षमा चयन गर्नुका साथै अध्यक्षले आफ्नो कार्यभार समेत सम्हालेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १८ बैशाख २०७४, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १८ बैशाख २०७४, सोमबार