केस मेसिनमा २ वर्षको वारेन्टी तथा पार्टसको मूल्यमा समायोजन

  • Technology Khabar | १७ फाल्गुन २०७३, मंगलवार
केस मेसिनमा २ वर्षको वारेन्टी तथा पार्टसको मूल्यमा समायोजन

काठमाडौं ।

काठमाडौं, १७ फागुन । फोर्स कन्स्ट्रक्शन एण्ड एशोसिएट्स प्रा.लि.ले विगत १० वर्ष देखि नेपालमा बिक्री गर्दै आएको निर्माण उपकरण मध्ये केस कन्स्ट्रक्सनले उत्पादन गर्ने केस ब्याकहो लोडर, केस कम्प्याक्टर रोलरलगायतका उपकरण बिक्रि वितरण गर्दै आएको छ ।

कम्पनीले केस ब्याकहो लोडर, केस कम्प्याक्टर रोलरमा हालको एक वर्षको वारेन्टीलाई थप गरेर २ वर्ष बनाएको छ ।

त्यसैगरि निर्माण उपकरणमा लाग्ने पार्टसको मूल्य समायोजन गरि थप किफायती बनाईएको कम्पनीको दाबी छ ।

प्रकाशित: १७ फाल्गुन २०७३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • १७ फाल्गुन २०७३, मंगलवार