मंगल ग्रहमा रहेको रोभर जुरोङको अवस्था ९० दिन पार गरिसक्दा पनि उत्कृष्ट रहेको चीनको भनाइ
मंगल ग्रहमा पठाइएको चीनको जुरोङ रोभर मानव जीवनको सम्भाव्यता अध्ययनका लागि त्यहाँ रहेको जमेको पानीको खोजी गर्ने आफ्नो पहिलो चरणको काम सकेर आराम गरिरहेको छ। चीनको राष्ट्य अन्तरिक्ष प्रशासन सीएनएसएले…
- ७ भाद्र २०७८, सोमबार