एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्दा वस्तु तथा सेवाको खरिदमा ५,००० सम्मको छुट
एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ईकमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा रू. ५,००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ। दराज,ग्यापू, सस्तोडिल, भोजमाण्डु, फूडबाइट(क्विकर),यूजीबजार, खानपिन…
- ११ बैशाख २०७९, आईतवार