यो वर्ष विश्वभरमा ३१ करोड वायरलेस स्टेरियो डिभाइस बिक्री हुने अनुमान
ट्रू वायरलेस स्टेरियो टीडब्लूएसको माग विश्वभर नै तीव्ररुपमा बढिरहेको छ। अनुसन्धान फर्म काउन्टरप्वाइन्टको अनुमान अनुसार यो वर्ष टीडब्लूएस बर्सेनि वृद्धि ३३ प्रतिशत हुनेछ। उक्त संस्थाले यस्ता डिभाइस ३१ करोड बिक्ने…
- २४ बैशाख २०७८, शुक्रबार