माइक्रोसफ्टको नयाँ विन्डोज ३६५ को सब्क्रिप्शन लिएपछि जुनसुकै ठाउँबाट विन्डोज ११ स्ट्रिम गर्न सकिने
माइक्रोसफ्टले बुधबार आफ्नो इन्स्पायर कन्फ्रेन्सका बीच विन्डोज ३६५ सार्वजनिक गरेको छ। प्रिजेन्टेशनका बेला क्लाउड पीसी नाम नाम दिइएको विन्डोज ३६५ विन्डोजको पहिलो सब्स्क्रिप्शनमा आधारित लाइसेन्स हो। विन्डोज ३६५ को सब्स्क्रिप्शन…
- ३१ असार २०७८, बिहीबार