ह्वाट्सएप वेबमा भ्वाइस र भिडियो कल सेवा आउँदै
ह्वाट्सएप वेब २०१५ देखि नै अस्तित्वमा रहँदै आएको छ। तर मेसेजिङ प्लेटफर्मको ब्राउजर संस्करणले भने अझैसम्म पनि भ्वाइस वा भिडियो कलहरूको लागि समर्थन प्राप्त गरेको थिएन। ह्वाट्सएप वेब बिटा कार्यक्रमले…
- २८ माघ २०८२, बुधबार