होराइजन वर्ल्ड्सको वेब भर्सन डेभलप गर्दै मेटा
मेटाले भर्चुअल रियालिटी होराइजन वर्ल्ड्स प्लेटफर्मको वेब भर्सन डेभलप गरिरहेको छ। कम्पनीका चिफ टेक्निकल अफिसर एन्ड्र्यू बस्वर्थले हालै ट्वीटमार्फत् जानकारी दिएका छन्। यो विस्तारले यूजरहरुलाई क्वेस्ट भीआर हेडसेट प्रयोग नगरीकन…
- ४ बैशाख २०७९, आईतवार