नागरिक एपमा रहेको मतदाता परिचयपत्र मान्य हुन सक्ने, आयोगले निर्णय गर्न बाँकी
आउँदो वैशाख ३० गते सम्पन्न हुने स्थानीय निकायको निर्वाचनमा नागरिक एपमा रहेको मतदाता परिचय पत्रले पनि मान्यता पाउन सक्ने भएको छ। आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालका…
- २५ बैशाख २०७९, आईतवार