एन्ड्रोयड स्मार्टफोन ह्याक गर्ने नयाँ मालवेयर ‘भाइसलीकर’ भेटियो, संवेदनशील जानकारी चोर्ने
काठमाडौं । एन्ड्रोयड स्मार्टफोन स्पाई गर्ने नयाँ मालवेयर पत्ता लागेको छ । साइबर सेक्यूरिटी फर्म कास्पर्स्कीकाअनुसार नयाँ मालवेयर भाइसलीकर(ViceLeaker) ले एन्ड्रोयड स्मार्टफोनलाई आफ्नो टार्गेट बनाईरहेको छ । यो मालवेयरमार्फत ह्याकरहरुले…
- १४ असार २०७६, शनिबार