अमेरिकी प्रतिबन्धका कारण ३२ प्रतिशत आम्दानी घट्दा पनि ह्वावे नाफामा
चिनियाँ टेलिकम जायन्ट ह्वावेले शुक्रबार पहिलो तीन त्रैमासको आम्दानी विवरण सार्वजनिक गरेको छ। उक्त प्रतिवेदन अनुसार कम्पनीको आम्दानी ती त्रैमासमा जम्मा ७१.१९ अर्ब डलर मात्र भएको छ। यो आम्दानी अमेरिकाले…
- १६ कार्तिक २०७८, मंगलवार