ट्रेडमार्क उल्लङ्घनको आरोपमा स्वाचले सामसङबाट माग्यो १७ करोड डलर क्षतिपूर्ति
स्विस घडी निर्माता स्वाचले बेलायतमा आफ्नो किसिमको सबैभन्दा ठूलो ट्रेडमार्क मुद्दामा सामसङबाट १७ करोड डलर क्षतिपूर्ति माग गरिरहेको छ। दक्षिण कोरियाली इलेक्ट्रोनिक्स समूहले आफ्नो स्मार्टवाचमा स्वाच घडीको डिजिटल प्रतिकृतिहरू प्रयोग…
- १८ असार २०८३, बिहीबार