एनभिडियाद्वारा नयाँ “एआई पर्सनल सुपर कम्प्युटर” लाइनअप घोषणा
चिप निर्माता एनभिडियाले जीटीसी २०२५ मा कम्पनीको ग्रेस ब्ल्याकवेल चिप प्लेटफर्मद्वारा सञ्चालित नयाँ “एआई पर्सनल सुपर कम्प्युटर” लाइनअप घोषणा गरेको छ। मंगलबारको आफ्नो मुख्य भाषणमा, सेमिकण्डक्टर कम्पनीका संस्थापक र सीईओ…
- ७ चैत्र २०८१, बिहीबार