टेस्ला सुपरचार्जर नेटवर्क यसै वर्षदेखि अन्य कारहरुका लागि पनि खुला हुने मस्कको भनाइ
टेस्लाका सीईओ इलन मस्कले मंगलबार कम्पनीको डीसी फास्ट चार्जिङ स्टेशन नेटवर्क अरु विद्युतीय कारका लागि पनि उपलब्ध गराउने बताएका छन्। टेस्ला सुपरचार्जर नेटवर्क नाम गरेको उक्त स्टेशन यसै वर्ष अन्य…
- ६ श्रावण २०७८, बुधबार