स्पोटीफाईका सेवाग्राही १९ प्रतिशतले बढे, विज्ञापनबाट हुने आम्दानीमा ७५ प्रतिशतको वृद्धि
स्पोटीफाई टेक्नोलोजी एसएले तेस्रो त्रैमासिक आम्दानीको लागि वालस्ट्रिटको अनुमानलाई पछाडी छोडेको छ। यसको प्रिमियम सेवाको लागि धेरै सशुल्क ग्राहकहरूले साइन अप गरेका छन् र विज्ञापनदाताहरू संगीत र पोडकास्टहरू बीचमा विज्ञापनहरू…
- ११ कार्तिक २०७८, बिहीबार