हार्मोनी ओएसयुक्त ह्वावेको नयाँ साउन्ड एक्स स्मार्ट स्पिकर जुलाइ २९ मा सार्वजनिक हुने
चिनियाँ टेक जायन्ट ह्वावेले आगामी जुलाई २९ मा हार्मोनी ओएसयुक्त ह्वावेको नयाँ साउन्ड एक्स स्मार्ट स्पिकर सार्वजनिक गर्ने भएको छ। यसअघि कम्पनीले डेभियलेटसँगको साझेदारीमा धेरै बासयुक्त साउन्ड एक्स स्पीकर ल्याउने…
- १० श्रावण २०७८, आईतवार