भारतीय टेलिकम अपरेटर जियोले भारतीय ग्राहकहरुलाई निशुल्क दोब्बर डाटा दिने
मानिसहरू कोरोनाको विनाशबाट बच्न घरबाट बाहिर आउँदैनन्। उहि समयमा, मानिसहरू घरबाट अफिसको काम पनि गरिरहेका छन्। यसैबिचमा भारतको टेलिकम कम्पनी जियोले भर्चुअल्ली कनेक्ट गर्नको लागि सबै डाटा प्याकमा डाटा दोब्बर…
- १० चैत्र २०७६, सोमबार