रियलमी जीटी एक्सप्लोरर मास्टर तथा रियलमी बुक विश्व बजारमा सार्वजनिक
चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले बिहीबार इभेन्टहरुको सिरिजमार्फत थुप्रै डिभाइसहरु सार्वजनिक गरेको छ। सार्वजनिक भएका डिभाइसहरुमा रियलमी जीटी एक्सप्लोरर मास्टर तथा रियलमी बुक ल्यापटप मुख्य छन्। यसअघि नै अलि एक्सप्रेसमा सूचीबद्ध…
- ३ भाद्र २०७८, बिहीबार