पेन ड्राइभ, मेमोरी कार्डमार्फत राजस्व छली आरोपमा जेएसएस मोबाइल्स एण्ड सर्भिसेजलाई मुद्धा
राजस्व अनुसन्धान विभागले ललितपुरको जेएसएस मोबाइल्स एण्ड सर्भिसेज नामक कम्पनीलाई राजस्व छली गरेको आरोपमा मुद्धा दायर गरेको छ । विभागले सो कम्पनीले विद्युतीय सामग्रीहरु भन्सार छली गरेर आयात गरि नेपालभित्र…
- ३१ असार २०७७, बुधबार