मोबाइल टावरबाट सिर्जित विकिरणको अध्ययन गर्दै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरको रेडियो फ्रिक्वेन्सीबाट हुने इएमआर अर्थात् इलेक्ट्रोम्याग्नेटिक रेडियशन मापन गर्नका लागि आशयपत्र आह्वान गरेको छ। नेपाल सरकारको बजेटमा सम्पन्न हुने प्याकेज १ र प्याकेज २ परियोजनामा…
- १८ पुष २०७८, आईतवार