ओस्करमा बेस्ट पिक्चर अवार्ड जित्ने एप्पल टीभी प्लस पहिलो स्ट्रिमिङ सेवा
कोडा (सीओडीए) स्ट्रिमिङ सेवाबाट ओस्करमा उत्कृष्ट चलचित्रको पुरस्कार जित्ने पहिलो चलचित्र बनेको छ। एप्पल, नेटफ्लिक्स तथा अमेजनले हलिवुडका थुप्रै पुरस्कार समारोहमा आफ्नो वर्चस्व कायम राख्न थालेकाले यो क्षेत्रमा स्ट्रिमरहरु हावी…
- १५ चैत्र २०७८, मंगलवार