वनप्लसको सस्तो स्मार्टफोन नर्ड सीई २ लाइट आउँदै, बाहिरिए फोनका विशेषताहरु
वनप्लस नर्ड सीई २ लाइट स्मार्टफोनको बारेमा नयाँ ‘लीक’ देखा परेको छ। यो वनप्लस स्मार्टफोन पछिल्ला केही महिनाहरूमा धेरै प्रमाणीकरण साइटहरूमा देखा परेको छ, जसमा गीकबेन्च बेन्चमार्क साइड, एफसीसी आदि…
- ६ चैत्र २०७८, आईतवार