ओला क्याबले मोटरसाइकल लगायत भिन्न विद्युतीय सवारी उत्पादन गर्ने
भारतीय कम्पनी ओला क्याब्सले भविष्यमा किक स्कूटर, विद्युतीय मोटरसाइकल, ड्रोन तथा उड्ने कारसमेत निर्माण गर्ने योजना बनाएको छ। कम्पनीका संस्थापक भबिष अग्रवालले हालै यस्तो योजनाबारे जानकारी दिएका हुन्। सफ्टब्यांकको समर्थनमा…
- १४ आश्विन २०७८, बिहीबार