रियलमी नम्बर सिरिज स्मार्टफोन ४ करोड थान बिक्री
चिनियाँ स्मार्टफोन कम्पनी रियलमीको नम्बर सिरिज ४ करोड थान बिक्री भएको छ। हालै कम्पनीले आफ्ना बिक्री भएका नम्बर सिरिज अन्तर्गतका स्मार्टफोनको आँकडा ४ करोड पुगेको बताएको हो। कम्पनीले सन् २०१८…
- ३ माघ २०७८, सोमबार