जेडटिईका २ नयाँ स्मार्टफोन नुबिया एयर र नुबिया भी ८० डिजाइन चाँडै नेपाली बजारमा आउँदै
ग्लोबल टेक जाएन्ट जेडटिई आफ्ना २ नयाँ स्मार्टफोनहरु नेपाली बजारमा ल्याउने तयारीमा छ। कम्पनीले छिट्टै नुबिया भी ८० डिजाइन र नुबिया एयर मोडलका स्मार्टफोनहरु नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो।…
- २८ मंसिर २०८२, आईतवार