नथिङ एआई ग्लासेस् २०२७ मा आउने
नथिङ अब एआई ग्लासेस् खण्डमा प्रवेश गर्न तयारी गरिरहेको नयाँ रिपोर्टले खुलासा गरेको छ। कार्ल पेईको नेतृत्वमा रहेको ब्रान्डले एआई–संचालित इयरबड्सको नयाँ जोडी पनि विकास गरिरहेको बताइएको छ। यो विषयमा…
- २० चैत्र २०८२, शुक्रबार