नेपाल टेलिकम पोखरा प्रिमियर लिगको सह–प्रायोजक, खेलाडीलाई डाटा र भ्वाइस प्याक उपहार दिने
- २८ मंसिर २०७६, शनिबार
यी हुन् पहिलो त्रैमासमा नेपाल टेलिकमको आम्दानी र नाफा घटाउने समस्या र चुनौतीहरु
- १ मंसिर २०७६, आईतवार
सक्रिय मोबाइल सेवाग्राहीमा एनसेल अगाडी, नेपाल टेलिकमको भन्दा २० प्रतिशत धेरै प्रयोगकर्ता
- २९ कार्तिक २०७६, शुक्रबार
टेलिकमको सहायक कम्पनी ‘डिजिटल पेमेन्ट कम्पनी लिमिटेड’ हुने, राष्ट्र बैंकबाट अनुमति कुर्दै
- २६ कार्तिक २०७६, मंगलवार
नेपाल टेलिकमले दियो पर्वतको श्रीराम माबिलाई ४ थान कम्प्यूटर
- ६ कार्तिक २०७६, बुधबार
टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महसुल, क्षमतामा वृद्धि गर्दै न्यूनतम २ एमबीपीएस पुर्यायो
- ४ कार्तिक २०७६, सोमबार
नेपाल टेलिकमले भन्यो- कात्तिक भित्र पोलको भाडा नतिरे केबुल टिभी र इन्टरनेटको तार हटाईदिने
- ४ कार्तिक २०७६, सोमबार
प्रति एमबी १ रुपैयाँ २५ पैसामा टेलिकमको ‘डाटा रोमिङ प्याक’, भारत भ्रमणमा जानेलाई फाईदा
- ३ कार्तिक २०७६, आईतवार
फोरजी सेवा ५० शहरी क्षेत्रमा सञ्चालनमा ल्याउने नेपाल टेलिकमको तयारी
- १३ आश्विन २०७६, सोमबार
नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर, एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक पाईने
- १ आश्विन २०७६, बुधबार
टेलिकमको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब छिमेकी मुलुक भारतमा उपलब्ध
- २० भाद्र २०७६, शुक्रबार
महेन्द्रनगरमा एफटीटीएच सेवा शुरु, वार्षिक ८ हजार रुपैयाँ तिरेपछि ८ एमबीपीएसको प्याक पाईने
- १९ भाद्र २०७६, बिहीबार
नेपाल टेलिकमको इन्टरनेट सेवा प्रति एमबी ३ पैसामा उपलब्ध, २८ दिनसम्म २८ जीबी डाटा पाईने
- १० भाद्र २०७६, मंगलवार
बझाङका सबै ठाउँमा टेलिफोनको पहुँच, फोरजी सेवा समेत बिस्तारका लागि सर्भे सम्पन्न
- ९ भाद्र २०७६, सोमबार
नेपाल टेलिकममा ३० वर्षे प्रावधानबारेको निर्देशनले खैलाबैला, कर्मचारीको चर्को बिरोधपछि स्थगित
- ३१ श्रावण २०७६, शुक्रबार
नेपाल टेलिकमको नाफा ७ अर्ब रुपैयाँले घट्दा खर्चमा भने वृद्धि
- ३० श्रावण २०७६, बिहीबार
संस्थागत ग्राहकका लागि नेपाल टेलिकमको आकर्षक अफर, निःशुल्क असीमित कुराकानी गर्ने सुविधा
- १६ श्रावण २०७६, बिहीबार
एनसेल र नेपाल टेलिकमका २ दर्जन टावरमा विप्लब समूहद्धारा आगजनी
- १६ श्रावण २०७६, बिहीबार
टेलिकमका मोबाइल प्रयोगकर्ताको संख्या २ करोड नाध्यो, सक्रिय प्रयोगकर्ता भने ४२ प्रतिशत मात्र
- १५ श्रावण २०७६, बुधबार
नेपाल टेलिकमले इन्टरनेट सेवाको शुल्क नबढाउने, समर अफरका सहुलियत पनि यथावत रहने
- ३१ असार २०७६, मंगलवार