अप्टिकल फाइबर काटिँदा नेटवर्क समस्या
नारायणगढ–बुटवल राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबरमा दिनहुँजसो समस्या देखिन थालेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा पटक–पटक अप्टिकल फाइबर काटिन थालेको हो। अरुणखोला क्षेत्रमा बिहीबार दिनभरजसो नेपाल टेलिकमको…
- १६ पुष २०७८, शुक्रबार