शाओमीको एमआई स्मार्ट ब्यान्ड ६ एनएफसी यूरोपमा आधिकारिक रुपमा उपलब्ध
चिनियाँ स्मार्ट डिभाइस कम्पनी शाओमीले ल्याएको एमआई स्मार्ट ब्यान्ड ६ एनएफसी आधिकारिक रुपमा यूरोपमा उपलब्ध भएको छ। गत सेप्टेम्बरको मध्यतिर भएको शाओमीको ठूलो सार्वजनिक इभेन्टमा कम्पनीले अन्य डिभाइसहरुसँगै एमआई स्मार्ट…
- ७ कार्तिक २०७८, आईतवार