क्लबहाउस जस्तै अडियो प्लेटफर्म ल्याउँदै फेसबुक
फेसबुकले लाइभ अडियो नाम गरेको क्लबहाउस जस्तै अडियो प्लेटफर्म ल्याउने भएको छ। गएको फेब्रुअरीमा कम्पनीले क्लबहाउससँग प्रतिस्पर्धामा आउने खालको अडियोमा आधारित सामाजिक सञ्जालमा काम गरिरहेको बताएको थियो। हालै यसको केही…
- ११ चैत्र २०७७, बुधबार