लेभल ४ स्मार्ट एसयूभी निर्माणका लागि ह्वावे र जीएसी मोटरबीच साझेदारी
चिनियाँ अटो निर्माता जीएसी ग्रुप तथा टेक जायन्ट ह्वावेबीच स्मार्ट एसयूभी निर्माणका लागि साझेदारी भएको छ। सन् २०२३ भित्र लेभल ४ स्मार्टफोन बजारमा उतार्ने लक्ष्यसहित यी दुईबीच साझेदारी भएको बुझिएको…
- १८ श्रावण २०७८, सोमबार