खराब आचरणविरुद्ध लड्न वेबोले यूजर लोकेशन देखाउने
चीनको लोकप्रिय सामाजिक सञ्जाल वेबोले अबदेखि यूजरको लोकेशन देखाउने भएको छ। चीनको ट्विटर भनेर चिनिने यो प्लेटफर्मले खराब आचरणविरुद्ध लड्न आफ्नो एकाउन्ट पेज र यूजरहरुले कमेन्ट गरेपछि आईपी एड्रेस देखिने…
- १६ बैशाख २०७९, शुक्रबार