नीति तथा कार्यक्रमः आईटी वर्कस्टेसनमार्फत पाँच हजारलाई रोजगारीदेखि आईसीटी दशक मनाउनेसम्म
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिले उल्लेखनीय स्थान पाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२…
- १ जेष्ठ २०८१, मंगलवार