हल्ट प्राइजको दोस्रो कार्यशाला उद्यमशीलता टक शृङ्खला फर्मिङ्ग अ ड्रिम टिम सम्पन्न
करिब ११० को जना सहभागी रहेको हल्टको दोस्रो कार्यशाला ‘उद्यमशीलता टक शृङ्खलाः फर्मिङ्ग अ ड्रिम टिम’ सम्पन्न भएको छ। कार्यकममा फोर्ब्सका ३० वर्षमुनिको सूचीमा परेका किरण तिम्सिना र शुभाङ्गी राणाका…
- ३ माघ २०७८, सोमबार