ह्वावेले एन्ड्रोयड १० मा आधारित नयाँ सिस्टम अपडेट दिने, यी ३३ डिभाइसहरुमा अपडेट आउँदै
काठमाडौं । ह्वावेले हालै आफ्नो नयाँ स्मार्टफोन मेट ३० सिरिज नयाँ अपरेटिंग सिस्टमका साथमा लन्च गर्यो । सो स्मार्टफोनमा एन्ड्रोयड १० मा आधारित कम्पनीको ईएमयूआई १० बीटा भर्सन रहेको छ…
- १४ आश्विन २०७६, मंगलवार