हुवावे मेट एट नेपालमा सार्वजनिक हुँदै, ८० हजार रुपैंयामा खरिद गर्न सकिने
काठमाडौं, १४ फागुन । हुवावेको पछिल्लो फ्ल्यागशिप फोन मेट एट (Mate 8) आगामी साता नेपालमा सार्वजनिक हुने भएको छ । हुवावेले आउँदो आईतवार एक कार्यक्रमका बिच फ्ल्यागशिप फोन मेट एट…
- १४ फाल्गुन २०७२, शुक्रबार