स्मार्टवाचका लागि नयाँ अपरेटिङ सिस्टम र चिपसेट ल्याउँदै हुआमी
अमेजफिट तथा जेपजस्ता ब्रान्ड रहेको चिनियाँ स्मार्टवाच कम्पनी हुआमीले अब स्मार्टवाचका लागि नयाँ अपरेटिङ सिस्टम तथा चिपसेट ल्याउने भएको छ। हुआमीले शनिबार आफ्नो एउटा इभेन्ट जुलाइ १३ मा रहेको घोषणा…
- २७ असार २०७८, आईतवार