अबैध क्रिप्टोकरेन्सी माइनिङ्ग गर्ने एपको बारेमा सामाजिक सञ्जालमा शेयर गरिँदै
पछिल्लो दिन नेपालका सोशल मिडियाहरुमा क्रिप्टोमाइन गर्ने बारेको एप निकै चर्चामा रहेको छ । पिआई एप भनिने सो क्रिप्टो माइन गर्ने एपले क्रिप्टोकरेन्सी कमाउन सकिने भन्दै शेयर सम्बन्धि ग्रुपहरुमा निकै…
- १३ असार २०७७, शनिबार