माइडियाद्वारा हार्मोनीओएसयुक्त ७ समूहका १२ ओटा होम अप्लायन्स सार्वजनिक
यसै हप्ता चिनियाँ होम एप्लायन्स कम्पनी माइडियाले ह्वावेको हार्मोनीओएस मार्फत चल्ने केही उत्पादनहरुको घोषणा गरेको छ। उक्त समूहले हार्मोनीओएसयुक्त ७ विभिन्न समूहका १२ नयाँ उत्पादनहरु सार्वजनिक गरेको हो। यो खबर…
- २९ जेष्ठ २०७८, शनिबार