नेपाल टेलिकमका इन्जिनियर सिटौलाका विरुद्ध एक करोड एकसठ्ठी लाखको भ्रष्ट्राचार मुद्दा
नेपाल टेलिकमका स्थायी कर्मचारी इन्जिनियर निर्मल प्रसाद सिटौलाका विरुद्ध एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा बिगो कायम गरी गैरकानूनी आर्जन गरेकोमा भ्रष्ट्राचार मुद्दा दायर भएको छ।…
- ४ चैत्र २०८०, आईतवार