हिलियो जी३५ र ५००० एमएएच ब्याट्रीसहित ओपो ए१६ सार्वजनिक
चिनियाँ स्मार्टफोन कम्पनी ओपोले आफ्नो नयाँ ए१६ मोडलको स्मार्टफोन सार्वजनिक गरेको छ। यो स्मार्टफोनमा ६.५२ इन्चको एचडी+ एलसीडी डिस्प्लेका साथमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा दिइएको छ। पछाडिपट्टि १३ मेगापिक्सेलको मुख्यसहित…
- ३ श्रावण २०७८, आईतवार